शुक्रबारका लागि तोकिएको विदेशी मुद्राको सटहीदर कति छ ?

कात्तिक २६,काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा थियो ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ । हिजो खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको थियो ।

यस्तै, यूएई दिर्हामको १ को खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । हिजो दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा तोकिएको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६८ पैसा तोकिएको छ । बिहीबार रिंगिट १ को खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा तोकिएको थियो ।

आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५९ पैसा छ । हिजो बिहीबार कुवेती दिनार १ को खरिददर ३९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५७ पैसा रहेको थियो ।

बहराइन दिनारको एकको खरिददर ३१५ रुपैयाँ ४१ पैसा तथा बिक्रीदर ३१७ रुपैयाँ तोकिएको छ । हिजो खरिददर ३१४ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ४७ पैसा तोकिएको थियो ।

र, कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ । हिजो वन एक सयको खरिददर १० रुपैयाँ ८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply