आज सुन चाँदीको भाउ घट्यो

मंसिर ८, काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

(Visited 8 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?