मंसिर ८, काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।