राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष शेर्पाको निधन

मंसिर ८, काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ५१ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको हो ।

शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत थिए । नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव समेत रहेका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित थिए ।

संम्बन्धित समचार

Leave a Reply