थप २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पुस ६, काठमाडौ । बितेको २४ घण्टामा थप २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १७ हजार ८९ जनामा नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २३२ जना कोरोनामुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply