रोजगारीमा भारत पुगेका नेपालीहरुको अवस्थाबारे अनुसन्धान हुने

वैशाख २०, काठमाण्डौ । राष्ट्रिय मानवअधिकार आयोगले रोजगारीमा लागि भारत गएका नेपालीहरुको मानवअधिकारको अवस्थाबारे अनुसन्धान गर्ने भएको छ ।
मंगलबार डोटीमा आयोजना गरिएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका उपसचिव हरि ज्ञवालीले श्रमका लागि भारत गएकाहरुको मानवअधिकारको अवस्था दयनीय भएको भन्ने गुनासाहरु आएका कारण अनुसन्धान गर्न लागिएको जानकारी दिए । उनले प्राध्यापक डा। गोबिन्द सुवेदीको नेतृत्वमा अनुसन्धान टिम गठन भई काम अगाडि बढेको समेत वताए ।

 

संम्बन्धित समचार

Leave a Reply