धुनिवेशीमा कुन पदमा, कसले दिए उम्मेदवारी ? (सुचीसहित हेर्नुहोस्) २१ बैशाख २०७९, बुधबार ११:०५ OnlineKendra बैशाख २१,धादिङ । जिल्लाको धुनिवेशी नगरपालिकामा ९ जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । भने ८ जनाले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । क–कसले के मा दिए उम्मेदवारी ? सेयर गर्न:TweetWhatsAppTelegramEmailPrint Related