अरुण यादवको नेतृत्वमा पुष्पलाल मित्रता केन्द्र पर्सा गठन

असोज २४,विरगञ्ज। जनता समाजवादी पार्टीको महानगर स्तरीय अगुवा भेला सम्पन्न भएको छ । तत्कालिन राष्ट्रिय जनता पार्टीका महानगर अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा तत्कालिन राजपाका बीरगन्ज महानगरका ३२ वटै वडाका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पार्टीको एकिकरण पछिको बदलिँदो अवस्था र पार्र्टीको निती तथा कार्यक्रम गाउँगाउँ र टोलटोलमा पुर्याउने र जसपालाई देशकै वैकल्पीक शक्ति बनाउनमा यहाँका नेता तथा कार्यकर्ताहरुको पनि उल्लेख सहभागिता हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । साथै यहि असोज २६ र २७ गते पार्टिका केन्द्रिय नेतागणको विशेष उपस्थितीमा पर्सामा हुने कार्यक्रम भव्य र सम्य रुपमा…

पुरा पढ्नुहाेस्