थाक्रे गाउँपालिकाको ९१औँ कार्यपालिका वैठक : के-के छन् निर्णयहरु ?

असार १०, काठमाण्डौ । सवैको सल्लाह र सुझावलाइ प्राथमिकता दिइ निति तथा कार्यक्रम आउने पनि प्रवक्ता अमित कुमार घलेले बताए । थाक्रे गाउँपालिकाको ९१ ‌औ कार्यपालिका वैठक विहिबार सम्पन्न भएको छ । पालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा वसेको वैठकमा गाउँसभाको कार्यसुचि सर्वसम्मतिले पास गरि शुक्रबार गाउँसभा गर्नेगरि सम्पन्न भएको छ। उक्त कार्यक्रममा निति तथा कार्यक्रम अध्यक्षले प्रस्तुत गर्ने, उपाध्यक्ष यन्त्र वहादुर थापाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने, थाक्रे को पर्यटकीय क्षेत्र भुमिचुलि र पोखरिचौरमा सडक निर्माणको लागि बहुपक्षिय बजेट प्रस्तुत गर्ने लगायतका निर्णयहरु भएका छन् । निर्णयहरु १. पालिकाको गाउँसभा…

पुरा पढ्नुहाेस्