नेप्से हालसम्मकै उच्च बिन्दुमा ! आज कसले कति कमाए ?

साउन १९,काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से परिसूचक करिब एक महिना अघि मात्र ३ हजार एक सय क्रस गरेको थियो । यस दिन बजार खुलेको कहीँ समय भित्रै ३१ सय क्रस गरेको नेप्सेले सो गतिलाई बजार बन्द हुने अन्तिम समय निरन्तता दिँदै ३१ सय ११ विन्दु माथिको स्थान कायम गर्न सफल भएको हो । यस दिन कुल…

पुरा पढ्नुहाेस्

नेप्से हालसम्मकै उच्च बिन्दुमा, ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा, कारोवार रकम कति ?

चैत्र २२, काठमाण्डौ । आइतबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेप्से परिसूचक अलटाइम हाइ बिन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । त्यस्तै, आज कारोबार भएका कूल कम्पनीहरुमध्ये ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको नेप्से परिसूचकको यो बिन्दु हालसम्मकै उच्च हो । यसअघि फागुन ९ गते २६४०.३१ अंकले बढेर सेयर बजारले नयाँ रेकर्ड राखेको हो ।…

पुरा पढ्नुहाेस्