शेयर बजारमा सामान्य अंकको बृद्धि, नेप्से १.२६ अंकले बढ्दा १२ अर्ब १० करोडको कारोबार !

साउन १७, काठमाडौं । नेप्सेमा कारोबारको पहिलो दिन आइतबार सामान्य अंकको बृद्धि आएको छ । आज नेप्से १.२६ अंकले बढेर तीन हजार ८१ दशमलब ७ विन्दुमा पुगेको छ । त्यस्तै, आज १२ अर्ब १० करोड ३८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सात समूह बाहेक अन्य सबै समूह बढेका छन् । त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त वित्तिय…

पुरा पढ्नुहाेस्