यसरी जोगियो कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद !

बैशाख ४,काठमाडौँ । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा जम्मा २२ मत परेको र उक्त संख्या प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत भएको सभामुख राजबहादुर शाहीले घोषणा गरे । प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । एक प्रदेशसभा सदस्य भएको राप्रपा भने…

पुरा पढ्नुहाेस्