शेयर बजारमा आईपिओको बर्षा : न्यादी हाइड्रोपावरलाई साधारण शेयर निष्कासनको अनुमति !

साउन १७, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले न्यादी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । न्यादीलाई ४० लाख ५० हजार कित्ता सेयर निष्काशनका लागि धितोपत्र बोर्डले स्वीकृति दिएको हो । बुटवल पावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको लमजुङ जिल्लामा निर्माणाधिन न्यादी हाइड्रोपावर लिमिटेडलाई धितोपत्र बोर्डले अनुमति दिएसंगे निकट भविक्ष्यमा यसको निर्माण सुरु हुने कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहाेस्