४ महिनामा नारायणगढ–मुग्लिन सडक खण्डमा २४ पटक पहिरो !

आश्विन १०,काठमाडौँ । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छ कि भन्ने चिन्ता हुन्छ । बर्सेनि पहिरोले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जनभन्दा पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा गाडी चालक र यात्रुले निकै समस्या झेल्नुपर्यो । गएको जेठ महिनायता मात्रै यो सडक खण्डमा २४ पटक पहिरो खसेको छ । यसबाट एक सय नौ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार यस अवधिमा यस सडक…

पुरा पढ्नुहाेस्