‘अटोमोबाइल्स क्षेत्रलाई सहज बनाउन जरुरी छ’ : व्यवसायी बतास

आनन्दराज बतास अटोमोबाइल्स् क्षेत्रका व्यवसायी हुन् । बतास अर्गनाइजेशनका अध्यक्षसमेत रहेका बतासले पछिल्लो समय मणिपाल शिक्षण अस्पतालको स्वामित्व लिएका छन् । सकारात्मक सोचका धनि बतास १६ बर्षकै उमेरमा होटल व्यवसायमा लागिसकेका थिए । सामाजिक उद्यमीको चर्चा कमाएका बताससंग हामीले उनको व्यवसाय र पछिल्लो समयको व्यवसायिक वातावरणका विषयमा कुराकानी गरेका छौँ । हामीले अहिले नयाँ फिचर भनेको मणिपाल शिक्षण अस्पताल लियौँ । ह्याण्डओभर भैसक्यो । अब स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्नपर्छ, समय दिनपर्छ र प्राथामिकतामा राख्नपर्छ भन्नेमा छौँ । शिक्षा क्षेत्रपछि हाम्रो प्राथामिकता होटल हस्पिटालिटीमै हो । कीनकी म पाखराबाटै…

पुरा पढ्नुहाेस्