शिथिल अर्थतन्त्रलाई उठाउने देउवाको दायित्व

-राज ढुंगाना                        विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणले अझै विश्वलाई नै हायलकायल पारिरहेको छ । अहिलेसम्म विश्वभरी २० करोड २ लाख १५ हजार भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने ४२ लाख ८५ हजार ७ सय भन्दा बढीको मृत्यु भइसकेको छ । १८ करोड १७ लाख ४ हजार भन्दा बढी निको पनि भइसकेका छन् । नेपालमा पनि अहिलेसम्म सरकारी तथ्याङ्क अनुसार ७ लाख ७७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने १० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । ६…

पुरा पढ्नुहाेस्

लेले वनमा श्रीमानले गरे श्रीमतीको हत्या ! हत्यारालाई प्रहरीले सुर्खेतमा समायो

फागुन ७,ललितपुर । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि भएको छ । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको लेकफर्साका गिरबहादुर परियार छन् । अपराधलगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । उनले भने, ‘सुर्खेतमा पक्राउ परेका छन् । ललितपुरतिर ल्याउँदैछौं ।’ यसअघि ४ असोजमा नग्न अवस्थामा अन्दाजी ४० वर्षीय खगेश्वरा दमाईको शव भेटिएको थियो । प्रारम्भमा शवको सनाखत हुन नसकेपछि गाउँमा सोधपुछ गर्ने क्रममा दुवै जनासँगै २१ माघमा काम खोज्दै…

पुरा पढ्नुहाेस्