अफगानिस्तानमा पाकिस्तानको प्रोक्सी युद्धको कडा आलोचना !

कार्तिक ३,एजेन्सी। अफगानिस्तानका महिला अधिकारकर्मीले अफगानिस्तानमा आफ्नो प्रोक्सी युद्ध रोक्नका लागि पाकिस्तानलाई आग्रह गरेकी छन्। पाकिस्तानको प्रोक्सी युद्धको आलोचना गर्दै उनले क्षेत्रीय शान्ति र अफगानिस्तान मामिलामा हस्तक्षेप रोक्न विश्व समुदायसँग सहयोगसमेत माग गरेकी हुन्। अफगानी महिला अधिकारकर्मी खालिदा नवाबीले विश्व शक्तिहरूले पाकिस्तानको तालिबानसँगको योजना रोक्न नसके ९र११ भन्दा नराम्रो परिणाम भोग्नुपर्नेसमेत चेतावनी दिएकी छन्। भर्जिनियामा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मा अफगान महिला र बाल अधिकारका कार्यकर्ताहरूसँग खालिदाले ‘सेभ अफगान गर्ल्स’ शीर्षकमा भएको एक गोलमेच छलफलमा भाग लिँदै यस्तो बताएकी हुन्। उनले पाकिस्तान र तालिबान अफगान महिलाहरूको दयनीय अवस्थाका लागि जिम्मेवार भएको…

पुरा पढ्नुहाेस्