अबैध रुपमा नेपाल बसेको भारतीय नम्बरको कार नियन्त्रणमा

-दिपु वर्णवाल भाद्र २२, वीरगंज । सशस्त्र प्रहरीले ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेका भारतिय नम्बरकाे कार नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट वीरगंजले बिआर ०६ एभि ५९१४ नम्बरकाे सेताे रंगकाे कार नियन्त्रणमा लिएकाे हाे । मंगबलबार दिउसाे २:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १६ भन्सार रोडस्थित खटिएको ७ जनाको गाडी मोबाईल टोलिले साे कार नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए । कार सोहि स्थानमा छोडी सवारी चालक भागेकोले…

पुरा पढ्नुहाेस्