मनकामना स्मार्ट लघुवित्तको आईपीओ निष्कासन, अब मालामाल हुने पालो तपाईको !

असार १७, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुला हुनेछ । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आएको हो ।  

पुरा पढ्नुहाेस्

अब मालामाल हुने पालो तपाईको ! बैशाख १३ गतेदेखि १२ करोड कित्ता निष्काशन हुने सबैले पाउने

बैशाख १०, काठमाण्डौ । बजारमा लगानी गरी ढुक्क संग प्रतिफल प्राप्त गर्न र नयाँ नयाँ शेयर बजार प्रबेश गरेकालाई एनआईबिएल एस क्यापिटल लिमिटेडले वैशाख १३ गतेदेखि एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई निष्काशन तथा विक्री गर्ने भएको छ । एनआईबिएल म्यचुअल फण्ड अन्तर्गत यस योजना सञ्चालन हुन लागेको हो । एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । एनआईबिएल समृद्धि फण्ड–२ यस योजनाको कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई…

पुरा पढ्नुहाेस्

अब मालामाल हुने पालो तपाईको ? रिलायन्स मिल्सको आईपीओ आउने,प्रति शेयर १ सयमाथि !

फागुण २९, काठमाण्डौ । पछिल्लो समय धेरै कम्पनीहरुले प्राथमिक शेयर निष्कासन गरिरहेका छन् । यसै बीच रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा आज रिलायन्स स्पिनिङ्ग मिल्स लि। को कर्पोरेट कार्यालयमा भएको एक कार्यक्रममा रिलायन्स स्पिनिङ्ग मिल्स लि र क्यापीटल बीच शेयर निष्कासन तथा बिक्रीप्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्यलगानीकर्ता कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यानको रोहवरमा सम्पन्न…

पुरा पढ्नुहाेस्