अब सांसदको लेबीले एकरुपता पायो, सर्वसम्मतिमा लेबी मासिक कति हजार पुग्यो ? (हेर्नुहोस)

माघ २०, काठमाण्डौ । माघ १५ देखि १९ सम्म काठमाडौंमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा केन्द्रका मन्त्री, सांसद एवं प्रदेशमा मन्त्री र सांसदहरुको लेबीबारे आइतबार नेकपा सचिवालयमा छलफल भएको छ । सचिवालयको छलफलमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुको लेबी १२ हजार कायम गरेर एकरुप बनाउन प्रस्ताव गरेपछि सर्वसम्मतिमा लेबी मासिक १२ हजार रुपैयाँ कायम भएको अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई जानकारी दिएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदले अहिलेसम्म पार्टीलाई दुईथरी लेबी तिर्दै आएका थिए । पूर्वएमालेतर्फका सांसदले मासिक १३ हजार रुपैयाँ पार्टीलाई बुझाउँदै आएका थिए भने पूर्वमाओवादी तर्फका सांसदले…

पुरा पढ्नुहाेस्