अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आठ लाख नाघ्यो

मंसिर २९, काठमाडौँ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ । कोरोना संक्रमणबाट हिजोसम्म अमेरिकामा आठ लाख चार सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अमेरिकामा अहिलेसम्म पाँच करोड जना भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु भएको ६ सय ५० दिनमा ८ लाख जनाको मृत्यु हुनुले निकै भयावह अवस्था देखाएको जनस्वास्थ्य विज्ञहरुलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । मृत्यु हुनेमध्ये धेरैजसो बृद्धबृद्धा र खोप नलगाएका नागरिक रहेका छन् । जोन्स हप्किन्स ब्लुमबर्ग विश्वविद्यालयका महामारीविद् डाक्टर केरी अल्थोपले कोरोनाविरुद्ध…

पुरा पढ्नुहाेस्

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख भन्दा बढी

मंसिर २७, काठमाडौं । अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ । आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको रोइटर्सले जनाएको हो । समाचारअनुसार हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ । अमेरिकामा झण्डै दई महिनासम्म कोभिड संक्रमण घट्ने क्रममा थियो । तर पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा संक्रमित बढ्न थालेका छन् । अस्पताल भर्ना…

पुरा पढ्नुहाेस्

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७४ हजार नाघ्यो !

मंसिर १६, काठमााडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७४ हजार नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा एकैदिन एक हजार ९६ जनाको मृत्यु भएको छ । यसरी कोरोनाबाट मृत्यु हुनेको कुल संख्या दुई लाख ७४ हजार १ सय ९० पुगेको छ । त्यस्तै अमेरिकामा एकैदिन एक लाख ४९ हजार ४ सय ३५ जनामा संक्रमण देखिएको छ । यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ३९ लाख ७ हजार ७ सय ३७ जना पुगेको छ । त्यस्तै अमेरिकामा ८१ लाख ९८ हजार १ सय ३७ जना संक्रमित उपचारपछि…

पुरा पढ्नुहाेस्

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो !

जेठ ६, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या ९० हजार ३ सय ९ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या १५ लाख ६ हजार ८ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो ।

पुरा पढ्नुहाेस्

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो !

वैशाख ८, काठमाण्डौ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा यस भाइरसबाट ४१ हजार ३ सय ७९ जनाको मृत्यु भएको हो । ७४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म ४१ लाख ८० हजार अमेरिकी नागरिकमा कोरोना भाइरस टेष्ट गरिएको जानकारी दिए । उनले बढीभन्दा बढी व्यक्तिको परीक्षण गरिने पनि बताए । उनले अमेरिकाले जति परीक्षण अरु कुनै पनि देशले नगरेको दाबीसमेत गरे । साथै कोरोनाविरुद्ध लड्न आवश्यक आर्थिक सहयोगका…

पुरा पढ्नुहाेस्