अमेरिकी गोप्य दस्तावेज लिक गरेका स्नोडेनलाई नागरिकता दिन राष्ट्रपति पुटिनको निर्देशन

आश्विन ११,काठमाडौँ । अमेरिकाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप खेप्दै आएका एडवर्ड स्नोडेनलाई रुसले नागरिकता दिने भएको छ । स्नोडेनलाई रुसको नागरिकता दिन राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिइसकेको बीबीसीले जनाएको छ । स्नोडेनले सन् २०१३ मा गोप्य सरकारी दस्तावेज लिक गरेका थिए । ती दस्तावेजहरुमा अमेरिकाका गुप्तचरहरुले अन्तर्राष्ट्रियस्तरमा कसरी निगरानी गरिरहेका छन् भन्ने उल्लेख थियो । स्नोडेनलाई रुसले सन् २०२० मा स्थायी निवासको अधिकार दिएको थियो । ३९ वर्षका एडवर्ड स्नोडेन अहिले रुसको राजधानी मस्कोमा बस्दै आएका छन् । स्नोडेन सन् २०१३ मा अमेरिकाबाट भागेर रुस पुगेका थिए । उनलाई…

पुरा पढ्नुहाेस्