राजस्थान फाइनलमा, उपाधिका लागि गुजरातसँग भिड्ने

जेठ १४, काठमाडौँ । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको हो । अब राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ । बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले २३ तथा…

पुरा पढ्नुहाेस्

लखनउले पन्जाबलाई हरायो

वैशाख १७, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले पन्जाब किङ्सलाई हराएको छ । पुनेमा शुक्रबार राति भएको खेलमा लखनउले पन्जाबलाई २० रनले हराएको हो । लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि जोनी बेयर्सटोले ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । ऋषि धवन २५ रनमा अविजित रहदा लियाम लिभिङस्टोनले १८ रन जोडे । लखनउका मोसिन खानले ३ तथा दुश्मन्था चामिरा र कुर्नाल पान्डयले २/२ विकेट…

पुरा पढ्नुहाेस्

चेन्नई आईपीएलको फाइनलमा प्रवेश

असोज २५, काठमाडौं । चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल पुगेको छ । दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई फाइनल पुगेको हो । दिल्लीले भने अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । एलिमिनेटरमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । रोमान्चक बनेको खेलमा दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै…

पुरा पढ्नुहाेस्

आईपीएल: पन्जाबमाथि राजस्थानको रोमान्चक जित

असोज ६, काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले पन्जाब किङ्सविरुद्ध रोमान्चक जित निकालेको छ । दुबईमा मंगलबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई २ रनले हराएको हो । राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब जितबाट बन्चित भयो । पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले…

पुरा पढ्नुहाेस्

आईपीएलः बैंगलोरलाई कोलकत्ताले ९ विकेटले हरायो

सोज ५, काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गरेको छ । आबुधाबीमा सोमबार राति बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै जित निकालेको हो । कोलकत्ताको जितमा सुबमन गिलले ४८ रन बनाए । यस्तै भेन्काटेस आयर ४१ रनमा अविजित रहे । आन्द्रे रसेल सुन्य रनमा अविजित रहे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । बैंगलोरका देबदुत पडिकलले…

पुरा पढ्नुहाेस्