आजको मौसम : सामान्यतया सफा

फागुण ९, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । आज राती प्रदेश १ को पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया सफा रहने

माघ १९, काठमाण्डौ । अहिले नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ । आज सोमबार बिहानैदेखि प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले…

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया सफा रहने,काठमाडौंको बिहानको तापक्रम १.८ डिग्री

माघ १८, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको छ । यतिखेर देशका पहाडी भूभागका थोरै र तराईका अधिकांश भूभागहरुमा हुस्सु कुहिरो लागेको छ । अरु भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश नम्बर–१ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया सफा रहने

माघ १४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै पश्चिमी तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको छ । दिउँसो देशका प्रदेश न। १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु–भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको सम्भावना रहेको छ भने बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया सफा रहने

पुस २६, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन् । आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया सफा रहने

मंसिर २२, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्ड र आसपासमा न्युन चापिय प्रणाली रहेको छ । अहिले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानहरुमा सामान्यतया सफा रहेको छ भने प्रदेश नं १ र बाग्मती प्रदेशका उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात भएको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा…

पुरा पढ्नुहाेस्

आजको मौसम सामान्यतया सफा रहने

मंसिर १५, काठमाडौ । देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । सोही कारण देशभरको मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन् । हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । यस्तै राति पनि देशभरकै मौसम सफा रहने छ । तराईका क्षेत्रमा बिहान लागेको हुस्सु तथा कुहिरो बिस्तारै हट्दै जाने छ ।  

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया सफा रहने

मंसिर १३, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा पश्‍चिमी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाले जनाएअनुसार हिजोसम्म अधिकांश स्थानको मौसम बदली भइ मौसम नखुलेको भएपनि आजदेखि मौसम खुल्दै जाने र दिनभरको मौसम सामान्यतया सफा नै रहने छ । देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु(भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ…

पुरा पढ्नुहाेस्

आजको मौसम सामान्यतया सफा रहने

कार्तिक १६, काठमाण्डौ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नं। २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश नं २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा…

पुरा पढ्नुहाेस्

आजको मौसम सामान्यतया सफा रहने

कार्तिक १५, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।  

पुरा पढ्नुहाेस्