आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

असोज ६,काठमाडौँ । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा। शिवमाया तुम्बाहाम्फेले बताइन् । मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि देशका विभिन्न ११० ठाउँमा स्थापना गरेको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णय पनि गरेको छ भने प्रमुख निर्वाचन अधिकृतलाई पनि फिर्ता बोलाएको छ । सोमबार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप गरेको छ । आधिकारिक ट्रेड युनियनको हालको…

पुरा पढ्नुहाेस्

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न प्रदेश २ को माग

असोज ५, काठमाडौ । प्रदेश २ सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गर्दै संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई पत्राचार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले सोमबार पठाएको पत्रमा असाज २४ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने अवस्था नभएकाले स्थगित गर्न माग गरेका हुन् । कोरोना भाइरसको महामारी विद्यमान रहेको, प्रदेश २ महामारीबाट सबैभन्दा बढी प्रभावित रहेको पत्रमा लेखिएको छ ।   त्यस्तै ट्रेड युनियनको चुनावमा थ्रेस होल्डको विवाद रहेको र यससम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पनि निर्वाचन स्थगित गर्नुपर्ने मुख्यमन्त्री राउतले पत्रमा…

पुरा पढ्नुहाेस्