आयोगले निर्धारण गर्‍यो पीजीका लागि सिट, आवेदन कहिलेदेखि दिने ?

आश्विन १६,काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह पोस्ट ग्रेजुएट (पीजी) तहको शैक्षिक वर्ष २०७९ का लागि सिट निर्धारण गरेको छ । देशभर सञ्चालित विभिन्न शिक्षण संस्थाहरु पोस्ट ग्रेजुएट (पीजी) का विभिन्न कार्यक्रमका लागि आयोगले १ हजार ६८४ सिट निर्धारण गरेको छ । आयोगको अनुसार विभिन्न कार्यक्रमका लागि विराट कलेजलाई ३३, नोबेल मेडिकल कलेजका लागि ४९, पूर्वाञ्चल युनिर्भसिटी स्कुल अफ हेल्थ साइन्सका लागि २०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७३, मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सका लागि ३ र नेशनल मेडिकल कलेजका लागि ६३ सिट निर्धारण गरेको छ । आयोगको…

पुरा पढ्नुहाेस्