खुल्यो चन्दागिरि केवलकार : आन्तरिक पर्यटकले भरिए रिसोर्टका कोठा ! (फोटोफिचरसहित)

भाद्र १९,काठमाडौँ । चन्द्रागिरी हिल्सद्धारा सञ्चालित चन्दागिरि केवलकार सञ्चालनमा आएको छ । लकडाउनपछि बन्द रहेको केवलकार सञ्चालनमा आएको पहिलो दिनमै झण्डै २ हजार आन्तरिक पर्यटकले चन्द्रागिरीको अवलोकन गरेका छन् । कोरोनाको महामारीपछि थप व्यवस्थित रुपमा सञ्चालनमा आएको चन्दागिरि केवलकारमा अव जिपलाइनको मज्जा लिन पनि पाइने भएको छ । कोभिड–१९ महामारीका कारण यही वर्षको वैशाखमा गरिएको निषेधाज्ञादेखि चन्द्रागिरि बन्द थियो । महाप्रबन्धक अभिषेकविक्रम शाहले अनलाइनकेन्द्र संग कुराकानी गर्दै कोरोना महामारीपछि पहिलो दिनको आम नागरिकको उपस्थितीले आफु उत्साहित भएको बताए । उनले कोरोनाबाट बच्नको लागि आवश्यक मापदण्डलाई कडाइ गरिएको बताए । शाहले…

पुरा पढ्नुहाेस्