काठमाडौं महानगरकी उपमेयर डंगोलले भनिन्–’शासक होईन सेवकको रुपमा काम गर्नेछु’

जेष्ठ १३, काठमाडौ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले मतदाताले महानगर हाँक्ने जिम्मेवारी युवाहरुलाई दिएको भन्दै त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी छन् । उपमेयरमा निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्दै डंगोलले उपमेयरको जिम्मेवारी शासक नभइ सेवकको रुपमा काम गर्ने बताएकी छन् ।

पुरा पढ्नुहाेस्