उम्मेदवारले १८ बुँदे स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने

आश्विन २१,काठमाडौँ । यही असोज २३ गते आइतवार हुने मनोनयन दर्ताका क्रममा उम्मेदवारले १८ बुँदे स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर मङ्सिर ४ गते हुने चुनावका लागि उम्मेदवारले मनोनयनपत्रसँगै स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने जनाएको छ । आयोगका अनुसार उम्मेदवारले आफू नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने छ । उम्मेदवार कुनै सङ्घीय कानुनले अयोग्य नभएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा…

पुरा पढ्नुहाेस्