यू-२३ छनोटः नेपालले आज इरानको सामना गर्दै

कार्तिक ०८, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्र्तगत नेपाल आज (सोमबार) इरानविरुद्ध खेल्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । इरानविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआत गर्ने योजनामा छ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् । तर, इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । किनकि इरानविरुद्धको यू-२३ खेलमा नेपालले जित निकाल्न सकेको छैन । नेपालले यू-२३ एसियन कप छनोटमा इरानसँग…

पुरा पढ्नुहाेस्