एकदिवसीय सिरिजमा नेपालविरुद्ध जिम्बावे ८७ रनमा अलआउट

वैशाख २४, काठमाडौं । दोस्रो एकदिवसीयमा पाहुना टोली जिम्बावे ’ए’ नेपाल विरुद्धको एकदिवसीयमा ८७ रनमा अलाउट भएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपाली बलरको घातक बलिङका सामु जिम्बावेका ब्याट्सम्येन निरिह बने । उसका लागि जोनाथन क्याम्पवेलले २७, सिपाज जुआओले १० रे ब्राड इमान्सले नटआउट २० रन बाहेक अरु ब्याट्सम्यान चल्न सकेनन् । नेपालका लागि करन केसी र सोमपाल कामीले समान तीन–तीन विकेट लिएका छन् । सन्दिप लामिछानेले दुई विकेट र सागर ढकाले एक विकेट लिए । करनले ८ ओभरमा तीन ओभर मेडेन राख्दै…

पुरा पढ्नुहाेस्