एनआईसी एशियामा १ मिनेट १० सेकेन्डमै अनलाईन खाता खोल्ने विजेतालाई आईफोन–१२ र १८ जनालाई स्मार्टवाच

साउन ५, काठमाण्डौ ।  एनआईसी एशिया बैंकले आयोजना गरेको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित्न सफल भएकी छन् । २०७८ जेष्ठ २३ देखि असार १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागी महानुभावहरू मध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेकी हुन् । उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाईन खाताको स्टेप १ देखि सब्मिटेड सम्मको प्रकृया देखिने गरी स्क्रिनसट शेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड…

पुरा पढ्नुहाेस्