‘एमसीसी’ ऊर्जाको क्षेत्रमा कोसेढुुङ्गा साबित हुुन्छ : सूचना प्रविधिमन्त्री कार्की

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले आज आफ्नो ‘हनिमुन पिरिएड’ अर्थात् सय दिन पूरा गरेको छ । विशेष परिस्थितिमा बनेको सरकारको मूलभूत दायित्व ‘डिरेल’ हुन लागेको संविधान र लोकतन्त्रलाई सही दिशा दिनु थियो । अघिल्लो सरकारले बिथोलेको विधि र प्रक्रियालाई ट्र्याकमा ल्याउने काम आफैँमा चुनौतीपूर्ण थियो । सँगसँगै झन्डै दुई तिहाइको जनविश्वासमाथिको कुठाराघातलाई नयाँ उत्साह र भरोसामा रूपान्तरण गर्ने दायित्वसमेत सरकारका सामुन्ने तेर्सिएको थियो । जनतालाई लोकतन्त्र र विधिको शासनप्रतिको भरोसा जागृत गराउन ठूलै मिहिनेत गर्नु परेको छ । त्यो आशा जगाउने काम सरकारले गरेको छ । यसै परिवेशमा सरकारका…

पुरा पढ्नुहाेस्