एमाले फुटको चिरफार !

– केशव दुवाडी  नेकपा एमाले विधिवत रूपमा विभाजित भएको छ । माधव नेपाल नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) नामक नयाँदल दर्ता भएको छ । वास्तवमा यसरी दलहरु फुट्नु राम्रो कुरा हैन । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे पछि अहिले नेकपामा फुट आइसकेको छ । एक पक्षले अर्कोलाई कारबाही र पद मुक्त गर्ने शृङ्खलाहरू चलिरहेको छ । यसलाई बर्षौँ देखि एमाले भित्र रहेको अन्तरविरोध झाँगिएर भएको विष्फोटनको रुपमा लिनु सान्दर्भिक हुन्छ । यो अवस्था कसरी आयो त यसबारे खोतलखातल गर्नका लागि यसका केही पृष्ठभूमिलाई उल्लेख गर्नु जरुरी छ । १) एमाले…

पुरा पढ्नुहाेस्