एमाले महासचिव शंकर पोखरेल भन्छन्-‘मंसिर ४ पछि केपी ओली नै प्रधानमन्त्री बन्छन्’

भाद्र १३, काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ को चुनावपछि अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुन् दावी गरेका छन् । चुनावी तयारीबारे एमाले केन्द्रीय प्रचारविभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले आगामी निर्वाचनमा पार्टी एक्लैले बहुमत ल्याउने र जनताको अभिभावक केपी ओली नै भएको दाबी गरेका हुन् । उनले भने, ‘जनताको अभिभावक केपी ओली नै हुन्। त्यसैले हामीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ । हामीले एकल बहुमतको अपेक्षा गरेका छौँ।’ नेता पोखरेलले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिबीच…

पुरा पढ्नुहाेस्

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

पुस ३०,काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् । पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् ।

पुरा पढ्नुहाेस्