एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो, के-के छन् योजनाहरु ?

जेठ १४, काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईई तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो । कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिए । अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उनले दिए । कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय…

पुरा पढ्नुहाेस्

एसईई र कक्षा १२ को परीक्षामा पुनबिचार गरिने,मोडालिटी परिवर्तन हुन सक्ने सम्भावना !

जेठ ६, काठमाण्डौ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना ९कोभिड–१९०को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए । बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि…

पुरा पढ्नुहाेस्

एसईई र कक्षा १२ को परीक्षाको अन्योल यथावत्

बैशाख २२, काठमाण्डौ । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् । शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही…

पुरा पढ्नुहाेस्

एसईई र कक्षा १२ को परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

वैशाख १९, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउँदै एसईई जेठ अन्तिम साता गर्न सिफारिस गरेको हो । बोर्डले असार १५ सम्म परीक्षा सक्ने र परीक्षा सकिएको ६९ दिन भित्र नतिजा प्रकाशित गर्नुको सट्टा ४५ दिनभित्र प्रकाशित गर्न सकिने जनाएको छ । बोर्डले एसईई र कक्षा १२ को परीक्षा एउटै समय दुई सिफ्टमा गर्न सिफारिस गरेको छ । एसईई परीक्षामा कूल चार लाख…

पुरा पढ्नुहाेस्