‘ए मेरो हजुर ४’ को घरेलु बक्स अफिसमा उत्साहजनक सुरुवात

बैशाख ४,काठमाडौँ । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्‍यो । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान छ । ‘कमाइलाई लिएर उत्साहित छौं’ वितरक गोविन्द शाहीले भने, ‘मोफसलमा दर्शकको मागको आधारमा अझै सोजहरू आजदेखि थपिने तयारीमा छन् ।’ ३ करोड लगानी बताइएको…

पुरा पढ्नुहाेस्