दशैंमा ५० अर्बको कट्कटिया नोट बजारमा

असोज १८, काठमाडौँ । दशैको लागि राष्ट्र बैंकले ५० अर्वको नयाँ नोट बजारमा पठाएको छ । पछिल्लो समय दशै विभिन्न तरिकाले मनाउने गरेको छ । नौरथा लागेदेखि नै मानिसहरू नयाँ नोटको जोहो गर्ने गर्छन् । शक्तिपिठहरूमा चढाइने भेटी र दशैमा प्रदान गरिने दक्षिणामा नयाँ नोटले शोभा दिने भएकाले मानिसहरू बैंकहरूमा लामो लाइन लागेर भएपनि नयाँ नोट साट्ने गर्छन् । नयाँ नोटको महत्वकै कारण केन्द्रीय बैंकले पनि यो समयमा नयाँ नोट र सिक्काहरू बजारमा पठाउने गर्छ । यो पटकको दशैंमा पनि राष्ट्रबैंकले नयाँ र पुराना गरी ५० अर्वका नयाँ नोट बजारमा…

पुरा पढ्नुहाेस्