कवि वसन्त श्रेष्ठको संस्मरण कृति ‘अँगालोभरिको अनुभूति’ सार्वजनिक

जेठ ८, काठमाण्डौ । कवि वसन्त श्रेष्ठको संस्मरण कृति ‘अँगालोभरिको अनुभूति’ सार्वजनिक गरिएको छ । शनिबार बागबजारस्थित होटल हार्दिकमा एक समारोहबीच वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले उक्त कृतिको विमोचन गरेका हुन् । कवि मणि लोहनीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले कृतिमाथि आफ्नो धारणा राखेका थिए ।

पुरा पढ्नुहाेस्