लगातार शेयरमा उछाल: यी हुन ८ कम्पनी, जसले आज उच्च नाफा कमाए !

कात्तिक १०,काठमाडौँ । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेको छ । साताको चौथो दिन बुधबार समेत शेयर बजार १८.०६ अंकले बढेर बन्द भयो । बजार २७६९.१३ बिन्दुमा पुगेको छ । बुधबार बजार ०.६६ प्रतिशतले वृद्धि भयो । बजार बढ्न थालेसँगै कारोबार रकममा समेत सूधार देखिएको छ । अघिल्लो साता दुई/तीन अर्बमा सिमित दैनिक कारोबार बुधबार भने ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको भयो । यो रकम मंगलबारको तुलनामा समेत बढेको छ । बुधबार कुल २२८ वटा कम्पनीको ७५ हजार ६ सय १२…

पुरा पढ्नुहाेस्

शेयरबजार ६५ अंकले बढ्यो, कसले कमाए, कसले गुमाए ?

माघ २०,काठमाडौँ । साताको तेस्रो कारोबार सेयर बजार ६५ अंक भन्दा धेरैले बढेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७३ दशमलव ७३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ । मंगलबार होटल बाहेकका सबै समूह बढेका छन् । कारोबार रकम पनि ८ अर्ब नाघेको छ । दिनभर भएका ७३ हजार ३ सय ६१ कारोबारबाट १…

पुरा पढ्नुहाेस्

बढ्यो शेयर बजार: आज कसले कमाए, कसले गुमाए ?

पौष २७,काठमाडौँ । आइतबार ४१ अङ्कले बढेको शेयर बजार सोमबार भने सामान्य बढेको छ । नेप्से सोमबार तीन दशमलव ३७ अङ्कले बढेर २ हजार २ सय ३९ दशमलव ४३ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर झण्डै तीन अङ्कले, विकास बैंक समूहको साढे २८, जलविद्युतको तीन, फाइनान्सको ११, निर्जीवन बीमाको १ सय ७६ र जीवन बीमा समूहको शेयर १ सय ६१ अङ्कले बढेको छ । व्यापार, होटल, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर घटेको छ । सोमबार दुई सय आठ कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ५२…

पुरा पढ्नुहाेस्

२६ अङ्कले बढ्यो शेयरबजार: आज कसले कमाए, कसले गुमाए ?

कार्तिक २५,काठमाडौँ । शेयर बजार परिसूचक नेप्से मङ्गलबार झण्डै २६ अङ्कले बढेको छ । जलविद्युत र म्युचल फण्डबाहेक सबै समूहको शेयर उकालो लागेपछि नेप्से २५ दशमलव ९८ अङ्कले बढेर १६ सय ७८ दशमलव ७९ विन्दुमा पुगेको हो । मङ्गलबार जीवन बीमा समूहको शेयर ४ सय ७६ अङ्कले बढेको छ । यस्तै निर्जीवन बीमा समूहको १ सय ६० अङ्कले, व्यापार समूहको शेयर १ सय ९ अङ्कले, होटलको ८७ अङ्कले, अन्य समूहको ४८ अङ्कले, उत्पादनको ४० अङ्कले र बैंक समूहको शेयर ७ अङ्कले बढेको छ । मङ्गलबार १ सय ९६ कम्पनीका ९६…

पुरा पढ्नुहाेस्

शेयरबजार आजपनि दोहोरो अङ्कले बढ्यो, कसले गुमाए, कसले कमाए ? हेर्नुहोस्

कातिक ५,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से बुधबार १३ दशमलव ९४ बिन्दुले बढेर एक हजार ५९७ दशमलव ७१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३ दशमलव १० ले वृद्धि भइ ३१६ दशमलव ६५ मा पुगेको छ । कुल १९२ कम्पनीका कुल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ रुपैयाँमा खरिद बिक्री भए ।…

पुरा पढ्नुहाेस्