काठमाण्डौ पनि सक्रिय सङ्क्रमित हुने जिल्लाको सूचीमा ! शून्य सङ्क्रमित जिल्ला कुन–कुन हुन् ?

साउन २४,काठमाडौँ । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा आज थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौमा ५६, भक्तपुरमा ३ र ललितपुरका ३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । यस्तै आज काठमाण्डौ पनि उच्च जोखिमयुक्त जिल्लाको सूचीमा परेको छ । मन्त्रालयले ५ सय भन्दा धेरै संक्रमित हुने जिल्लालाई सक्रिय सङ्क्रमित जिल्लाको सूचीमा राख्ने गरेको छ । आज काठमाण्डौसँगै पर्सा, रौतहट र महोत्तरी सक्रिय सङ्क्रमित हुने जिल्लाको सूचीमा छन् । यस्तै,…

पुरा पढ्नुहाेस्