शेयर बजारमा उछाल : नेप्से ३२.४३ अंकले बढ्यो, कारोबार रकम २ अर्ब !

मंसिर ११, काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबार रकम पनि २ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको पहिलो समिक्षा गर्ने तयारी गर्दैछ । बैंकको सञ्चालक समितिको बैठकले पारित गरेमा आज नै मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरिनेछ । मौद्रिक नीतिको समिक्षा बजारमैत्री हुने देखिएपछि नेप्सेमा उछाल छाएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको छ । नेप्से १.६८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ५.३४…

पुरा पढ्नुहाेस्