कृषि उद्यम केन्द्रका सभापति सुमार्गीले भने-‘बकैया गाँउपालिकाको कृषि योजनालाई केन्द्रको साथ छ’

साउन १०,काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी यतिबेला देशभर कृषिको अभियानमा व्यस्त छन् । केहीदिन अघि सुदुरपश्चिम भ्रमण सकेर काठमाडौँ आइपुगेका सुमार्गीले मंगलबारमात्रै मकवानपुरको बकैया गाँउपालिका अध्यक्ष धर्मराज लामिछानेसंग एफएनसीसीआइमै बोलाएर भेटेका छन् । अध्यक्ष लामिछानेले गाँउपालिकालाई दुध पकड क्षेत्र बनाउने अभियान नै सुरु गरेका छन् । उनका अनुसार पालिकाले व्यवसायिक गाइपालनलाई मुख्य जोड दिँदै घाँस खेती र दुधजन्य उद्योग स्थापनाको लागि सभापति सुमार्गीलाई आग्रह गरेका थिए । जवाफमा सुमार्गीले आफु कृषि उद्यम केन्द्रको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको बताए ।…

पुरा पढ्नुहाेस्

कृषि उद्यम केन्द्रका सभापति सुमार्गी र भारतीय राजनीतिज्ञ जोलीको भेटवार्ता

चैत्र २६, काठमाडौ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले नयाँ दिल्लीमा भारतीय राजनितीज्ञ बिजय जोलीसंग भेटघाट गरेका छन् । सुमार्गीले भेटको क्रममा भारतबाट आयात मात्र गर्ने होइन समान लिएर नेपाल आउने ट्रक र रेलहरुलाई खाली फर्कन दिनुहुन्न भन्ने भनाइ राखे । उनले अब केही न केही नेपाली उत्पादन पनि बोकेर भारत फर्किनुपर्छ भन्ने विचार राख्ने राखेका थिए । राजधानी दिल्लीमा भेट्घाटको क्रममा यो मुद्धालाई भारतले पनि दुई देशको सम्बन्ध लाई अझै सुधार अनि मजबुत बनाई राख्न र दुई देश बिचको व्यापार घाटा कम…

पुरा पढ्नुहाेस्

कृषि उद्यम केन्द्रका सभापति सुमार्गी हरियाणामा:आधुनिक कृषि परियोजनाको अवलोकनमा व्यस्त

चैत्र २४,काठमाडौँ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी यतिबेला भारतको हरियाणास्थित आधुनिक कृषि परियोजनाको अवलोकनमा छन् । केन्द्रको सय किसान अभियानलाई राष्ट्रव्यापी बनाउने र कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई जोड दिन उनि देशसंगै विदेशको कृषिको अनुसन्धान तथा अवलोकन गरिरहेका छन् । सोही क्रममा उनले कृषि उत्पादनलाई औद्योगिककरण मार्फत बजारीकरण समेत गर्ने सफल भएको भारतको हरियाणामा रहेको एमएसजी ब्रान्डको उत्पादन देखि उद्योगसम्मको अवलोकन गरेका छन् । उनले अवलोकन पश्चात हाल नेपालमा देखिएको आर्थिक संकटलाई बिस्तारै सहि मार्गमा लैजान एमएसजीकै तरिका अपनाउदै कृषि उत्पादनलाई जोड दिने…

पुरा पढ्नुहाेस्

श्रममन्त्री श्रेष्ठसंग कृषि उद्यम केन्द्रका सभापति सुमार्गीसहितको टोलीले भेट्यो

मंसिर १०,काठमाडौँ । उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीसहितको टोलीले श्रम तथा रोजगार मन्त्री किसन श्रेष्ठसंग भेट गरेको छ । भेटको क्रममा केन्द्रका सभापति सुमार्गीले कृषि उद्यम केन्द्रले चलाइरहेको १०० किसान अभियानको विषयमा जानकारी गराउदै मन्त्रालयलाई किसानलाई समेटेर रोजगारीको कार्यक्रम बनाउन आग्रह गरे । उनले केन्द्रले तयार पारेको १०० किसान अवधारणासमेत हस्तान्तरण गर्दै सो अभियानमा सरकारलाई सहयोग गर्न आग्रह गरे । सुमार्गीले कृषिको गेमचेन्जर कार्यक्रम १०० किसान अवधारणा सरकारलाई नै सफल बनाउन अघि सारिएको बताए । उनले क्न्द्रको देशभरी नै किसानसंग सम्पर्क रहेको भन्दै सरकारसंग…

पुरा पढ्नुहाेस्