कैलालीमा गस्तीमा खटिएका प्रहरीको हत्या, एक जना अझै बेपत्ता

कार्तिक २, कैलाली । कैलालीमा गस्तीमा गएका प्रहरीको शव नदीमा फेला परेको छ । शनिबार राति मोटरसाइकलमा गस्ती गएका एक असई र एक जवानमध्ये एक जना मृत भेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सूदुरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार शनिबार राति असई गोविन्द बिक र जवान रामबहादुर साउद मोटरसाइकल गस्तीमा गएका थिए । तीमध्ये एक जनाको शव मोहना नदीको बीचमा देखिएको हो। उक्त शव असई वा जवान कसको हो भन्ने भन्ने पत्ता लागिसकेको छैन। प्रहरीले अहिले शव निकाल्ने तयारी गरिरहेको छ । दुईमध्ये एउको शव भेटिए पनि…

पुरा पढ्नुहाेस्

कैलालीमा गस्तीमा खटिएका दुई प्रहरी अधिकारीको हत्या !

कातिक २,काठमाडौँ । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन छन् । असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ ।  

पुरा पढ्नुहाेस्