कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा छन् : बरिष्ठ उपाध्यक्ष ढकाल

भाद्र ३१,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या समाधान गर्न पहल गरिरहेको बताएका छन् । उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको बताउँदै समस्याको समाधान पहल गरेको बताए । उनले व्यवसायीको उत्थानका लागि महासंघले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताए । कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भएपनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उनले बताए । ढकालले…

पुरा पढ्नुहाेस्