कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न मेरो उम्मेदवारी : चन्द्रप्रसाद ढकाल (अन्तरवार्ता)

मुलुकका निजी व्यावसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । यही मङ्सिर ११ गतेबाट शुरुभई १३ गते महासंघको आगामी कार्याकालका लागि निर्वाचन हुने भएको छ । यस चुनावमा वरिष्ठ उपाध्यमा चन्द्रप्रसाद ढकाल उम्मेदवार हुनुहुन्छ । यसै सेरोफेरोमा रहेर वरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्रप्रसाद ढकालका चुनावी एजेण्डा र उनका  विचारसँग केन्द्रित रहेर ढकालसँग गरिएको कुराकानीको केही अंशः यहाँ हाल महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । हाल उपाध्यक्ष रहेका यहाँले महासंघमा १० वर्ष विताउँदासम्म के काम गर्नुभयो ? मेरो मान्यता त म आफैले…

पुरा पढ्नुहाेस्