थप १७ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

चैत ५, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ५ सय ४३ जनामा नमुना परीक्षण गरिएको हो । मन्त्रालयका अनुसार सोही अवधिमा थप ४ सय ९ जना कोरोनाका संक्रमित संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हाल देशमा ३ हजार ५ सय ९५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । आज ८ हजार ७ सय २९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

पुरा पढ्नुहाेस्

थप २२४ जनामा कोरोना संक्रमण, २४१ जना निको भए

फागुन २५, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ९२ नमुना परीक्षण गरिएको हो । मन्त्रालयका अनुसार सोही अवधिमा थप २ सय ५१ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर पाँच हजार ६ सय ९२ सक्रिय संक्रमित छन् । आज कोरोना संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

कोरोना संक्रमण भन्दा निको हुने धेरै, आज १९४ जनामा संक्रमण

फागुन २४, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पीसीआर र एन्टिजेन गरी कुल ६ हजार ३ सय ९४ जनाको नमुना परीक्षण गरिएको हो । सोही अवधिमा थप ३ सय ८४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५९ हजार आठ सय १७ जना पुगेको मन्त्रालयले जनाएको छ । देशभर हाल ५ हजार ८ सय ७५ जना कोरोनाका सकृय संक्रमित छन् । यस्तै पछिल्लो २४…

पुरा पढ्नुहाेस्

थप २६२ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

फागुन ८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नौ हजार ८१५ जनाको स्वाब परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ५१ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् । यस्तै, सोही अवधिमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९२१ पुगेको मन्त्रालयले जनाएको छ । देशभर कोरोना भाइरसको…

पुरा पढ्नुहाेस्

थप ३५० जनामा कोरोना संक्रमण, १,२७२ जना संक्रमित निको भए

फागुन ७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५० जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा १२ सय ७२ जना कोरोना संक्रमण भएर निको भएका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ । हाल नेपालमा १३ हजार ३५७ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै ११…

पुरा पढ्नुहाेस्

कोरोना संक्रमण दर घट्दै, २,४५४ जना निको भए

फागुन ६, काठमाण्डौ । नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी नौ हजार ९१ जनाको नमूना परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार ४ सय ५४ जना निको भएका छन् । कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १४ हजार चार सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये १३ हजार ८२८ जना होम आइसोलेसनमा…

पुरा पढ्नुहाेस्

घट्दै कोरोना संक्रमण, निको हुने दर ९६ प्रतिशत

माघ २९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार आज ४ हजार २६० जनाको पीसीआर र २ हजार ३९४ जनाको एन्टिजेन परीक्षणबाट कुल ६ हजार ६५४ नमुना परीक्षण गरिएको हो । सोही अवधिमा एक हजार ८२६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ । यस अवधिमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।…

पुरा पढ्नुहाेस्

थप १,१२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

माघ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १,१२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार ४४७ पीसीआर नमुना परीक्षण र तीन हजार ५४२ नमुना एन्टिजेनमार्फत परीक्षण गरिएको हो । योसँगै नेपाल हालसम्म ११ लाख ९ हजार ११४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २…

पुरा पढ्नुहाेस्

थप १३८३ जनाको कोरोना संक्रमण, ११ जनाको मृत्यु

माघ २३, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ४४३ जनाको पीसीआर, र दुई हजार ८०८ जनाको एन्टीजेन बिधिबाट देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् । ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २६९ जनाको आईसीयू र ४६ जनाको…

पुरा पढ्नुहाेस्

थप १,७१४ जनामा कोरोना संक्रमण, नौं जनाको मृत्यु

माघ २२, काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५१३ जनाको पीसीआर नमुना परिक्षण गरिएको हो । यस्तै, सोही अवधिमा थप ४ हजार ७७१ जना कोरोना संक्रमित भएर निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर ५२ हजार ७८० सक्रिय संक्रमित रहेका छन् । हाल नेपालमा संक्रमणमुक्त हुनेदर ९३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार…

पुरा पढ्नुहाेस्