गठबन्धनको बैठक लगातार अनिर्णित, आज पुनः बैठक बस्दै

असोज २०, काठमाडौँ । लगातार अनिर्णित बनिरहेको सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँटको टुंगो लगाउने भन्दै हिजो लामै समय बसेको गठबन्धनका शीर्ष नेताहरुसहितको बैठकमा कुरा मिल्न नसकेपछि बैठक पुनः आज बस्ने गरी स्थगित भएको थियो । हिजोको बैठकमा सामूहिक तथा छुट्टाछुट्टै छलफल भएको थियो । प्रतिनिधिसभा सदस्यतर्फ सिट संख्यामा दलहरुले राखेको अडानका कारण सहमति जुट्न सकेको छैन । हालसम्म भएको छलफलअनुसार कांग्रेसलाई ८५, माओवादी केन्द्रलाई ४४, एकीकृत समाजवादीलाई १८ तथा जनता समाजवादी पार्टीलाई १६ सिट दिने कुरा भएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले दुईवटा…

पुरा पढ्नुहाेस्

बालुवाटारमा सत्ता गठबन्धनको दिनकै बैठक

असोज १९, काठमाडौं । आगामी मंसिरमा हुने चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो ३ बजे बस्न लागेको हो । यसअघि हिजो सिट बाँडफाँटको टुंगो लगाउन भन्दै गएराति अबेरसम्म बसेको गठबन्धनको बैठक निष्कर्षविहीन बनेको थियो । बालुवाटारमा झण्डै ४ घण्टा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकी टुंगिएको हो । बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटमा आफ्नो पार्टीलाई चेपुवामा पारिएको बताएपछि अन्तिम टुंगो लगाउने भनिएको बैठक निष्कर्षमा पुग्न सकेन । प्रतिनिधिसभामा जसपालाई १२ सिट…

पुरा पढ्नुहाेस्

गठबन्धन बैठकः एमसीसी संसदमा टेबल गर्ने सहमति

फागुन ८, काठमाडौँ । सत्ता साझेदार पाँच दलीय गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा टेबल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको हो । बैठकपछि जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबुल हुने बताए । यादवले भने, “गठबन्धनमा सहमति भएको छ । आज संसद्‌मा टेबल हुन्छ ।” एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए । उनीहरूले यस विषयमा संसद्मै छलफल गर्न उपयुक्त हुने निश्कर्ष निकालेका हुन् । आज दिउसो १…

पुरा पढ्नुहाेस्