गरिमा विकास बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयरमा कपाल प्रत्यारोपणमा ४०% छुट

असोज १३, काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरको सेवा सुविधामा निम्नानुसार छुट सुबिधा पाउन सक्ने छन् । हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%,हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०%,ल्याब ईन्भेस्टिगेसनमा १५% छुट प्रदान गर्ने भएको छ ।  

पुरा पढ्नुहाेस्

गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३% सम्मको छुट

भाद्र ३०,काठमाडौँ । पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३% र फुड एण्ड वेभरेजमा १४% छुट पाउनसकिने छ । साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट सम्बन्धि सम्झौता गरेको छ ।  

पुरा पढ्नुहाेस्

गरिमा विकास बैंकका ग्राहकलाई चेन होटल ‘ल्याण्डमार्कमा ३५ प्रतिशत सम्मको छुट

भाद्र २२,काठमाडौँ । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग डिलक्स रुममा ३५ प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको लागि सम्झौता गरेको छ । सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुने बैंकद्धारा जारी विज्ञप्तिमा जनार्ईएको छ । हाल गरिमा विकास बैंकले…

पुरा पढ्नुहाेस्