सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य स्थिर

भाद्र ३०,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। बुधबार सुन तोलामा ६ सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय कायम गरिएको थियो । तेजावी सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार पनि चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

पुरा पढ्नुहाेस्

आज ४०० बढ्यो सुनको भाउ, चाँदीको मूल्य स्थिर !

पुस १७, काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा शुक्रवार पहेंलो धातु सुनको भाउ रू। ४०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू। ९४ हजार ५०० कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार १०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू। ४०० ले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९४ हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू। ९३ हजार ६०० मा…

पुरा पढ्नुहाेस्